स्वास्थ्य मन्त्रालय र तिलगंगाबीच सम्झौता, सहुलियत मूल्यमा लेन्स उपलब्ध गराइने
काठमाण्डौ । आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रम तिलगंगासँग सहयोग आदान–प्रदानसम्बन्धी सम्झौता गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा सम्झौता भएको हो ।सम्झौताअनुसार मन्त्रालयले तिलगंगाको सेवा...

