निजी अस्पताल र मेडिकल कलेजहरूले नर्सहरूको अपमानजनक व्यवहारप्रति आपत्ति जनाए
काठमाण्डौ । निजी अस्पतालहरूको छाता संगठन ‘एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)’ र ‘एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल’ले आन्दोलनरत नर्सहरूको तलब स्केल सम्बन्धी मागलाई लिएर स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा आन्दोलनकारी पक्षबाट देखाइएको अपमानजनक व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्।दुवै संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै वार्ताको...