दीर्घकालीन लगानीका लागि कस्ता कम्पनी छनौट गर्ने ?
– प्रकाश न्यौपानेकाठमाण्डौ । अधिकांश लगानीकर्ताले सेयर बजारबाट घाटा हुन्छ भन्ने विश्वास कम गरेका हुन्छन्। तर, त्यसो नभएर ठ्याक्कै उल्टो भएको पाइन्छ। नेपालको सेयर बजारमा पछिल्लो समय प्रायः लगानीकर्ताहरु अध्ययन बिना नै लगानी गर्ने गरेको पाइएको छ। साथीभाइ र सामाजिक सञ्जालको भरमा उनीहरुले लगानी गर्छन्। जसका कारण बजारबाट ठूलो घाटा व्यहोरेको पाइन्छ। सेयर बजारमा लगानी...

