इम्पेयरमेन्ट चार्ज चुलिदा समृद्धि फाइनान्स १.८२ करोड घाटामा, खराब कर्जा अनुपात २३.४७% पुग्यो
काठमाण्डौ । इम्पेयरमेन्ट चार्ज बढ्दा समृद्धि फाइनान्स, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म घाटामा गएको छ । यो अवधिसम्म कम्पनी १ करोड ८२ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८४.१३ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनी ९८ लाख ८७ हजार रुपैयाँ घाटामा थियो । कम्पनीको इम्पेयरमेन्ट चार्ज २९८.७२ प्रतिशतले बढेर २ करोड १७ लाख...