सामान्य अंकले बजार बढ्दा भोल्युम घट्नुलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?
काठमाण्डौ । आज कारोबारको पहिलो प्रहरमा उच्च अंकले बढेको सेयर बजार अन्त्यमा सामान्य अंकले मात्रै बढेर बन्द गर्यो । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा आज नेप्सेको सपोर्ट जोनमा इन्भर्टेड ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भावित ट्रेन्ड रिभर्सलको संकेत गर्छ । कारोबारबाट नियाल्दा बजारमा दैनिक भोल्युम ड्राइ अप हुँदै गएको छ । यो भनेको लगानीकर्ता पर्ख र हेरको...