१६ बैंक तथा वित्तीय संस्थाले गरे लाभांश घोषणा, कुनको कति ?
काठमाण्डौं । लाभांश सिजन सुरु भएसँगै नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये लगानीकर्ताहरुलाई निरन्तर लाभांश बाँड्नेमा बैंक तथा वित्तीय संस्थाहरु पर्दछन् । हालसम्म १६ वटा बैंक तथा वित्तीय संस्थाले मात्रै लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये प्रत्येक आर्थिक वर्षको सञ्चित मुनाफाबाट...