रिलायन्स स्पिनिङ मिल्सले पायो आईपीओ निष्कासनको अनुमति, प्रतिकित्ता मूल्य कति ?
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासनको स्वीकृत पाएको छ। बुक बिल्डिङ प्रक्रियामा रहेको कम्पनीलाई बोर्डले ६० प्रतिशतले हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासनका लागि स्वीकृती प्रदान गरेको हो । कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले हआउने ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९६८ रुपैयाँबराबरको आईपीओ निष्कासका लागि बोर्डबाट अनुमति पाएको हो ।