सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले १ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७ हजार ६३४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि आम सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयधनीहरुका लागि बिक्रीमा राखिएकोमा आवेदन नपरेकाले सर्वसाधारणका लागि उक्त सेयर बिक्री गर्न लागिएको...