मंगलवार, भाद्र १०,२०८२ 01:23:21
  • मंगलवार, भाद्र १०,२०८२ 01:23:21
तेह्रथुम पावरको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने
STOCK MARKET

तेह्रथुम पावरको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको नक्सालमा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा बिहान १० बजे खोलिने छ ।  कम्पनीले गत साउन २७ गतेदेखि भदौ ३ गतेसम्म ४ लाख १८ हजार ७३८ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।  

प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डको बुक क्लोज मिति तय
STOCK MARKET

प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डको बुक क्लोज मिति तय

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडका दुई म्युचुअल फण्डको बुक क्लोज मिति तय गरिएको छ । लाभांश वितरण प्रयोजनाका लागि प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डको बुक क्लोज मिति तय गरिएको हो ।  

५० दिने मूभिङ एभरेजबाट तल खस्यो बजार, अबको सम्भावना कस्तो ?
STOCK MARKET

५० दिने मूभिङ एभरेजबाट तल खस्यो बजार, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । आज बजार दिनभर सामान्य अबस्थामै रह्यो । ९ अंकले घटेको बजारमा अघिल्लो दिनको तुलनामा आज कारोबार पनि घट्यो । प्राविधिक रुपमा आजको बजारलाई मूभिङ एभरेजबाट नियाल्दा आज ५० दिने मूभिङ एभरेजबाट तल खसेको छ ।  अर्थात यसअघि लिएको सपोर्ट विन्दुबाट बजार केही अंक गुमेको देखिन्छ । मुभिङ एभरेज रेखाले घट्दो बजारमा सपोर्ट बनाउने गर्छ भने बढ्दो बजारमा प्रतिरोधको काम गर्ने गर्छ ।...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
STOCK MARKET

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

हाईड्रो कम्पनीहरुको हकप्रद निष्कासनमा थप कडाइ गर्दै विद्युत नियमन आयोग
STOCK MARKET

हाईड्रो कम्पनीहरुको हकप्रद निष्कासनमा थप कडाइ गर्दै विद्युत नियमन आयोग

काठमाण्डौ । विद्युत नियमन आयोगले जलविद्युत कम्पनीहरुलाई हकप्रद निष्कासनमा थप कडाई गर्ने बताएको छ । विद्युत नियमन आयोगका अध्यक्ष राम प्रसाद धितालले आज दोस्रो बजारका विभिन्न लगानीकर्ता संघका पदाधिकारीहरुसँग छलफलको क्रममा यस्तो बताएका हुन् ।  उक्त अवसरमा धितालले प्राविधिक पक्ष नियालेर ५० प्रतिशत प्रोजेक्ट निर्माण कार्य सम्पन्न गरेको कम्पनीहरुलाई आवश्यककताका आधारमा...

बैंकहरुको सेयर कारोबारबाट हुने आम्दानी ५३.५७% ले वृद्धि, कुनको कति ?
STOCK MARKET

बैंकहरुको सेयर कारोबारबाट हुने आम्दानी ५३.५७% ले वृद्धि, कुनको कति ?

काठमाण्डौ । वाणिज्य बैंकहरुले सेयरमा लगानी गरेर ९ अर्ब भन्दा बढी आम्दानी गरेका छन् । बैंकहरुले गत आवको अन्त्यसम्म सेयर कारोबारबाट र विदेशी मुद्राको कारोबारबाट ९ अर्ब ३८ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेका छन् ।  जुन यो अघिल्लो आवको तुलनामा ५३.५७ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकहरुको यस्तो आम्दानी ६ अर्ब ११ करोड १ लाख रुपैयाँ थियो ।  नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार...

माबिलुङ इनर्जीको आईपीओ बाँडफाँड भदौ ८ गते हुने
STOCK MARKET

माबिलुङ इनर्जीको आईपीओ बाँडफाँड भदौ ८ गते हुने

काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड आइतबार हुने भएको छ । कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको आईपीओ भदौ ८ गते बाँडफाँड हुने भएको हो ।  उक्त आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कम्पनी लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बिहान साढे ९ बजे हुनेछ ।  

पूँजीबजारबाट चालु आवको पहिलो महिनामै सरकारले उठायो २ अर्ब १५ करोड राजश्व, धेरै कर तिर्नेमा अल्पकालिन लगानीकर्ता
STOCK MARKET

पूँजीबजारबाट चालु आवको पहिलो महिनामै सरकारले उठायो २ अर्ब १५ करोड राजश्व, धेरै कर तिर्नेमा अल्पकालिन लगानीकर्ता

काठमाण्डौ । सरकारले यस आर्थिक वर्षको पहिलो महिनामा पूँजी बजारबाट २ अर्ब १५ करोड ७५  लाख ६९ हजार रुपैयाँबराबरको राजश्व संकलन गरेको छ । सीडीएससीले दिएको तथ्यांकअनुसार सरकारले संकलन गरेको यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा भने कम हो । अघिल्लो आर्थिक वर्षमा सरकारले साउन महिनामा करिब ४ अर्ब २४ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।  चालु आवको पहिलो महिनामा सबैभन्दा बढी कर...

विद्यार्थीहरुका लागि ‘भिजिट नेप्से’कार्यक्रम सञ्चालन गर्दै नेप्से
STOCK MARKET

विद्यार्थीहरुका लागि ‘भिजिट नेप्से’कार्यक्रम सञ्चालन गर्दै नेप्से

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ‘भिजिट नेप्से’कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेप्सेले विद्यार्थीहरुलाई पूँजीबजार सम्बन्धी जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्ने भएको हो । सो कार्यक्रममा स्नातक र स्नाकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् ।  

नेप्सेमा आजपनि हुन सकेन सुधार, जानकार भन्छन्, ‘उधारो कारोबार मुख्य कारण’
STOCK MARKET

नेप्सेमा आजपनि हुन सकेन सुधार, जानकार भन्छन्, ‘उधारो कारोबार मुख्य कारण’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३३ प्रतिशत अर्थात ९.२२ अंकले घटेर २ हजार ७५७.९७ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ प्रतिशतले घटेर ४७४.२६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको १ करोड ६८ लाख ५५ हजार ९०६...

पूँजीबजार सुधारको विभिन्न माग राख्दै लगानीकर्ताले गराए नेप्सेको ध्यानाकर्षण
STOCK MARKET

पूँजीबजार सुधारको विभिन्न माग राख्दै लगानीकर्ताले गराए नेप्सेको ध्यानाकर्षण

काठमाण्डौ । पूँजीबजार सुधार अभियानमा संलग्न संघसंस्थाहरुको समूहले पूँजीबजारको विभिन्न समस्याहरु सम्बोधन गर्न नेपाल स्टक एक्सचेञ्ज समक्ष माग राखेका छन् । लगानीकर्ताहरुको समूहले भदौ ५ गते पूँजीबजार सुधारका विभिन्न माग राख्दै नेप्से ज्ञापनपत्र बुझाएको छ ।  अर्थतन्त्रको ऐना भनेर चिनिने पूँजीबजार दयनीय अवस्थाबाट गुज्रिरहेको भन्दै लगानीकर्ताले नेप्सेको ध्यानाकर्षण...

नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओको जिम्मेवारी साहुलाई
STOCK MARKET

नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओको जिम्मेवारी साहुलाई

काठमामण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)को जिम्मेवारी भागनारायण साहुलाई प्रदान गरिएको छ । भदौ ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साहुलाई संस्थाको कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।  

धौलागिरी लघुवित्तको सञ्चालकमा नेपाल नियुक्त
STOCK MARKET

धौलागिरी लघुवित्तको सञ्चालकमा नेपाल नियुक्त

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा सञ्जिता नेपाल नियुक्त भएकि छन् । भदौ ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले नेपाललाई संस्थाको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

सिटिजन्स बैंकको ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

सिटिजन्स बैंकको ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ६९ हजार २१३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

भदौ २३ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्दै रिभर फल्स पावर
STOCK MARKET

भदौ २३ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्दै रिभर फल्स पावर

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले यही भदौ २३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ७० करोड रुपैयाँबराकरको रु.१०० अंकित दरका ७० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।  कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन २६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, साउन २५ गतेसम्म नेप्सेमा...

भेन्चर हायर पर्चेजले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने
STOCK MARKET

भेन्चर हायर पर्चेजले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । भेन्चर हायर पर्चेज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्नेगरी वार्षिक साधारण सभा डाकेको छ । साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नवौं वार्षिक साधारण सभा डाकेको हो ।उक्त सभा भदौ २७ गते काठमाण्डौको पानीपोखरीमा रहेको कम्पनीको दर्ता कार्यालयमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ । सभामा प्रारम्भिक...

आम्दानीसँगै घट्यो साल्ट ट्रेडिङको नाफा, ईपीएस कति ?
STOCK MARKET

आम्दानीसँगै घट्यो साल्ट ट्रेडिङको नाफा, ईपीएस कति ?

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म कम्पनीले ६ करोड १९ लाख रुपैयाँ  खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको तुलनामा २.०५ प्रतिशतले कम हो । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीले ६ करोड ३२ लाख रुपैयाँबराबरको खुद मुनाफा आर्जन गरेको थियो ।  कम्पनीको बिक्री आम्दानी पनि ८.५१...

सिटि होटलले भदौ २३ गतेदेखि हकप्रद जारी गर्ने
STOCK MARKET

सिटि होटलले भदौ २३ गतेदेखि हकप्रद जारी गर्ने

काठमाण्डौ । सिटि होटल लिमिटेडले यही भदौ २३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँबराबरको ८० प्रतिशत अर्थात १ः०.८० अनुपातमा रु.१०० अंकित दरका १ करोड ६७ लाख ४० हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।  कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, साउन...

मनी फ्लो इन्डेक्सको ओभर सोल्ड जोनमा चल्दै बजार, अबको सम्भावना कस्तो ?
STOCK MARKET

मनी फ्लो इन्डेक्सको ओभर सोल्ड जोनमा चल्दै बजार, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा करिब १० अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार पनि साढे २ महिना यताकै न्यून भएको छ । प्राविधिक रुपमा हालको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तल्लो ब्याण्डमा चलेको देखिन्छ ।  हाल तल्लो ब्याण्डमा चलेको बजारले बिस्तारै माथिको यात्रा लिँदै गरेको देखिन्छ । म्याक्डी मार्फत नियाल्दा केही समय पहिले बनेको वियरिस...

ब्रह्मज्योति होल्डिङको ब्रम्हलुट, फोन गरेरै प्रिमियम मूल्यमा प्रि–आईपीओको पैसा उठाइँदै !
STOCK MARKET

ब्रह्मज्योति होल्डिङको ब्रम्हलुट, फोन गरेरै प्रिमियम मूल्यमा प्रि–आईपीओको पैसा उठाइँदै !

काठमाण्डौ । पछिल्लो समय प्रि–आईपीओको नाममा लगानीकर्ताहरुबाट पैसा उठाउने धन्दा मौलाउन थालेको छ । धितोपत्र दोस्रो बजारमा आउनु अगावै सर्वसाधारणहरुलाई विभिन्न कम्पनीहरुको संस्थापक सेयर बिक्री गराउने खेती भित्रभित्रै निकै मौलाइरहेको छ ।  विशेषतः बैंकहरुले आईपीओको प्रस्ताव ल्याउने कम्पनीहरुलाई थप ऋण दिन थालेपछि बजारमा प्रि–आईपीओको नाममा पैसा उठाउने धन्दा मौलाउँदै गएको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.