बुधबार, जेष्ठ २८,२०८२ 07:57:09
IME remit
  • बुधबार, जेष्ठ २८,२०८२ 07:57:09
नेपाल पुनर्बीमाको नाफा ५७% ले बढ्यो, बीमाशुल्क आर्जन र ईपीएस कति ?
STOCK MARKET

नेपाल पुनर्बीमाको नाफा ५७% ले बढ्यो, बीमाशुल्क आर्जन र ईपीएस कति ?

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा ५३ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५७.७१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  समीक्षा अवधिसम्म कम्पनीको...

नेप्सेमा ३ वटा कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
STOCK MARKET

नेप्सेमा ३ वटा कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यी कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयर र हकप्रदका लागि सेयरमूल्य समायोजन भएको हो ।  नेप्सेमा नेशनल लाइफ, एनएलजी इन्स्योरेन्स र बरुण हाईड्रोको सेयरमूल्य समायोजन भएको हो ।  नेशनल लाइफले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ।...

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख १ हजार ५३६ कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो ।  

निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद पुनःथप
STOCK MARKET

निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद पुनःथप

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद पुनः थप गरिएको छ । यो ऋणपत्रमा आवेदन दिने अन्तिम मिति जेठ २२ गते तोकिएको थियो, तर माग बमोजिम आवेदन नपरेकाले म्याद थप गरिएको हो ।  यो ऋणपत्रमा अब जेठ २५ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकले गत जेठ १८ गतेदेखि  १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ७ वर्षे...

बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, कारोबार पनि ड्राई बन्दै
STOCK MARKET

बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, कारोबार पनि ड्राई बन्दै

काठमाण्डौं । दिनभर सामान्य उतारचढाव रहेको बजार अन्तिममा दोहोरो अंकले घट्यो । आजसम्म नेप्से चार्टमा तीन वटा  राता क्याण्डल बनेका छन् । बोलिङ्गर ब्याण्डबाट आजको बजारलाई नियाल्दा आज मध्य ब्याण्ड अर्थात २० दिने मुभिङ एभरेजबाट पनि तल खसेको छ ।  कारोबारले भने अघिल्लो दिनमा नै २० दिने मूभिङ एभरेजबाट तल खसेको थियो । यसरी पछिल्लो बजारलाई मुभिङ एभरेजबाट नियाल्दा कारोबार र सूचक...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री चाप
STOCK MARKET

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री चाप

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ५ अर्ब १६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद माग भएका छन् भने ६ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, आर्यतारा सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज पब्लिक कम्पनी रहेका छन् ।  

डिम्याट खातावालाको संख्या ६८ लाख माथि, मेरो सेयर लिने पनि ५८ लाख कटे
STOCK MARKET

डिम्याट खातावालाको संख्या ६८ लाख माथि, मेरो सेयर लिने पनि ५८ लाख कटे

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा डिम्याट खातावालाको संख्या ६८ लाख २ हजार ८३ पुगेको छ । धितोपत्र बोर्डले मल्टिपल डीपी अघि बढाउँदै गर्दा डीपीको संख्या ६८ लाख नाघेको हो ।  

शिव श्री हाइड्रोपावरको प्रवन्ध सञ्चालकमा सुवाल
STOCK MARKET

शिव श्री हाइड्रोपावरको प्रवन्ध सञ्चालकमा सुवाल

काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडको कम्पनी प्रवन्ध सञ्चालकमा राजन सुवाल नियुक्त भएका छन् ।  

नेप्से अध्यक्षबिहिन, अर्थ मन्त्रालय बेखबर
STOCK MARKET

नेप्से अध्यक्षबिहिन, अर्थ मन्त्रालय बेखबर

काठमाण्डौं । नेपाल स्टक एक्सेञ्ज(नेप्से) पुनः अध्यक्षबिहिन भएको छ । नेप्सेमा अध्यक्षको रुपमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व हुने गर्छ । अर्थ मन्त्रालयमा सचिव र सहसचिव ६÷६ महिना फेरिदा त्यसको असर नेपाल स्टक एक्सचेञ्जमा पनि पर्ने गरेको छ ।  

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ
STOCK MARKET

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.९७ अंकले घटेर २६४६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१३ कम्पनीको १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.३१ प्रतिशत र निर्जीवन बीमा समूह ०.३९ प्रतिशतले घटेको छ । आज...

दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबारमा पनि संकुचन
STOCK MARKET

दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबारमा पनि संकुचन

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४५ प्रतिशत अर्थात ११.९७ अंकले घटेर २ हजार ६४६.९५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४५१.३२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा स्क्रिप्टको १ करोड ३७ लाख ८२ हजार ४६८...

सम्पदा लघुवित्तको सीईओमा पौडेल नियुक्त
STOCK MARKET

सम्पदा लघुवित्तको सीईओमा पौडेल नियुक्त

काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यका्री अधिकृत(सीईओ)मा लक्ष्मण पौडेल नियुक्त भएका छन् । जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई यही जेठ २२ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ ।  

मिथिला लघुवित्तका स्वतन्त्र सञ्चालक दुनुवारको कार्यकाल समाप्त
STOCK MARKET

मिथिला लघुवित्तका स्वतन्त्र सञ्चालक दुनुवारको कार्यकाल समाप्त

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र सञ्चालक दुर्गा प्रसाद सिंह दनुवारको कार्यकाल समाप्त भएको छ ।  

डिम्याट खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन सिद्धार्थ क्यापिटलको आग्रह
STOCK MARKET

डिम्याट खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन सिद्धार्थ क्यापिटलको आग्रह

काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले सिद्धार्थ क्यापिटल र सिद्धार्थ बैंकका शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको हो।

एनएमबी लघुवित्तको संस्थापक सेयरधनीहरुको सेयर संरचना परिवर्तन हुने
STOCK MARKET

एनएमबी लघुवित्तको संस्थापक सेयरधनीहरुको सेयर संरचना परिवर्तन हुने

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरुको सेयर संरचना परिवर्तन गर्ने भएको छ । संस्थाले संस्थापक सेयरधनीहरुको हाल कायम रहेको ६० प्रतिशत सेयर संरचनालाई ५१ प्रतिशत हुनेगरी सेयरधनीहरुको सेयर संरचना सर्वसाधारण समूहमा परिवर्तन गर्न लागेको हो ।  

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचजा जारी गर्दै उक्त सेयर बिक्रीमा राखेको हो ।  बिक्रीमा राखिएको सेयरको संख्या भने खुलाइएको छैन ।  

निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद थप
STOCK MARKET

निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । यो ऋणपत्रमा आवेदन दिने अन्तिम मिति जेठ २१ गते तोकिएको थियो, तर जेठ १८ गते सार्वजनिक बिदा परेकाले आवेदन दिने समय थप गरिएको हो ।  यो ऋणपत्रमा अब जेठ २२ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकले गत जेठ १८ गतेदेखि  १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ७...

बरुण हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

बरुण हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयरका लागि जेठ २२ गते बुक क्लोज गर्दैछ ।  यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।  

यी दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

यी दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी दुई कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न र...

नेप्सेको चार्टमा बियरिस क्याण्डल, कति–कतिमा छ अबको सपोर्ट ?
STOCK MARKET

नेप्सेको चार्टमा बियरिस क्याण्डल, कति–कतिमा छ अबको सपोर्ट ?

काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको सेयर बजार आज अन्तिममा ३६ अंकले घटेर बन्द भयो । यो सँगै आज नेप्सेको चार्टमा बियरिस प्रकृतिको क्याण्डल बनेको छ ।  यसले घट्दो बजारलाई संकेत गर्छ । डेली बेसमा बोलिङ्गर ब्याण्डबाट आजको बजारलाई नियाल्दा केही समय पहिले अपर ब्याण्डमा प्रतिरोध सामाना गरेर खसेको बजारले अब नजिकको सपोर्ट मध्य ब्याण्डमा लिन सक्छ । म्याक्डीमा बुलिस क्रसओभर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.