मंगलवार, असार ३,२०८२ 02:52:26
  • मंगलवार, असार ३,२०८२ 02:52:26
नेको इन्स्योरेन्सको २.२५ लाख कित्ता अवितरित हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने
STOCK MARKET

नेको इन्स्योरेन्सको २.२५ लाख कित्ता अवितरित हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको २ लाख कित्ता बढी अवितरित हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले गत फागुन ८ गतेदेखि १४ गतेसम्म १ः०.२५ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामीमातर्फ बिक्रीमा राखेको हो ।    जसमध्ये संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता...

लगातार ४ दिन घटेको नेप्सेमा ‘डोजी स्टार’,के होला अब बजार ?
STOCK MARKET

लगातार ४ दिन घटेको नेप्सेमा ‘डोजी स्टार’,के होला अब बजार ?

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सेयर बजार सामान्य अंकले बढ्यो । नेप्से परिसूचकमा सुधार आउदा आज कारोबार पनि बढेको छ । आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा डोजी क्याण्डल बनेको छ ।  यसले सम्भावित रुपमा बजारमा रिभर्सलको संकेत गर्छ । तर यसको निश्चितताको लागि भने आगामी क्याण्डल बुलिस प्रकृतिको क्याण्डल बन्नु पर्नेछ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा भने बजारले आज मध्य...

शीर्ष १० ब्रोकरमा अधिकांशबाट बिक्री
STOCK MARKET

शीर्ष १० ब्रोकरमा अधिकांशबाट बिक्री

काठमाण्डौ । साताको अन्तिम काराबार दिन शीर्ष १० ब्रोकरहरुमा ८ वटा ब्रोकरहरुबाट उच्च बिक्री भएका छ भने २ वटाबाट मात्रै खरिद भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आजसम्म गरी लगातार तीनदिनसम्म बिक्री दबाब देखिएको छ । यो ब्रोकरले अघिल्लो कारोबारमा पनि एक अर्ब माथिको बिक्री गरको थियो ।  नासा सेक्यूरिटिजबाट आज ६६ करोड ५६ लाखको खरिद भएको छ भने...

सेयर बजारमा ‘७२ घण्टे’ लगानीकर्ता बन्ने कि दीर्घकालिन ? यस्तो छ एक सफल इन्भेष्टरको अनुभव
STOCK MARKET

सेयर बजारमा ‘७२ घण्टे’ लगानीकर्ता बन्ने कि दीर्घकालिन ? यस्तो छ एक सफल इन्भेष्टरको अनुभव

काठमाण्डौ । नेपालीमा रहेको भनाई,‘सन्तान थरीथरीका’ भने जस्तै सेयर बजारमा पनि विभिन्न प्रकारका लगानीकर्ता भेटिन्छन् । बजारमा लगानीकर्ताका आ–आफ्ने लगानी रणनीति र कारोबार गर्ने शैलीहरु हुने गर्छन् ।अहिले केही लगानीकर्ता ‘७२ घण्टे’को नामले चिनिन्छन् भने मध्य तथा दीर्घकालका लागि लगानी गर्नेको संख्या थोरै छ । सेयर बजारमा केही यस्ता लगानीकर्ता हुन्छन् जो खातामा सेयर आएपछि...

‘सरल बचत फण्ड–ई’ को थप २ करोड इकाई निष्कासन गर्न अनुमति
STOCK MARKET

‘सरल बचत फण्ड–ई’ को थप २ करोड इकाई निष्कासन गर्न अनुमति

काठमाण्डौ । एनएमबि क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बार्डबाट  ‘सरल बचत फण्ड–ई ’ योजनाको थप इकाई निष्कासन गर्न स्वीकृती पाएको छ । क्यापिटलले एनएमबि फण्डअन्तर्गत सञ्चालन हुने ‘सरल बचत फण्ड–ई ’ नामक योजनाको थप इकाई निष्कासनका लागि वैशाख २ गते अनुमति पाएको हो ।  

चार दिनपछि नेप्सेमा सुधार, कारोबार समेत बढ्यो
STOCK MARKET

चार दिनपछि नेप्सेमा सुधार, कारोबार समेत बढ्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ०.०७ प्रतिशत अर्थात २.०८ अंकले बढेर २ हजार ६५८.०२ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२७ प्रतिशतले बढेर ४४७.२६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको १ करोड ९७ लाख ५४ हजार २४५...

पियोर इनर्जीको आईपीओ बाँडफाँड, १७.२७ लाख सदर आवेदकको हात खाली
STOCK MARKET

पियोर इनर्जीको आईपीओ बाँडफाँड, १७.२७ लाख सदर आवेदकको हात खाली

काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।  कम्पनीले गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।  कम्पनीले आम सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका कुल ११ लाख ९५ हजार २ सय कित्ता आईपीओ जारी गरेको थियो । नबिल...

राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारवाहीमा जानकी फाइनान्स, निक्षेप संकलन तथा कर्जा प्रवाह गर्न नपाउने
STOCK MARKET

राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारवाहीमा जानकी फाइनान्स, निक्षेप संकलन तथा कर्जा प्रवाह गर्न नपाउने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले जानकी फाइनान्स लिमिटेडलाई शीघ्र सुधारात्मक कारबाही गरेको छ । राष्ट्र बैंकको वित्तीय सुपरिवेक्षण विभागले कम्पनीलाई मापदण्ड बमोजिम न्यूनतम पूँजीकोष अनुपात कायम गर्न नसकेको भन्दै यस्तो कारवाही गरेको हो ।  २०८१ मंसिर मसान्तमा कम्पनीको न्यूनतम पुँजी कोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक...

राष्ट्र बैंकको कारवाहीमा पर्यो पोखरा फाइनान्स, पूर्व सीईओ गुरुङलाई ५ लाख जरिवाना
STOCK MARKET

राष्ट्र बैंकको कारवाहीमा पर्यो पोखरा फाइनान्स, पूर्व सीईओ गुरुङलाई ५ लाख जरिवाना

काठमाण्डौ । पोखरा फाइनान्स र कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत(सीईओ)राष्ट्र बैंकको कारवाहीमा परेका छन् । राष्ट्र बैंकले अनिवार्य मौज्दात रकम कायम नगरेको तथा पूर्व सीईओ रविचन्द्र गुरुङले आफ्नो जिम्मेवारी पूरा नगरेको तथा स्पष्टीकरण सोध्दा चित्तबुझ्दो जवाफ नदिएकाले कारवाही गरिएको जनाएको छ ।  कम्पनीले २०८१ माघ १३ गतेदेखि २६ गतेसम्मको अवधिमा नियामकिय व्यवस्था अनुसार...

नेप्सेमा दुईवटा कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
STOCK MARKET

नेप्सेमा दुईवटा कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा स्वरोजगार र स्वाभिमान लघुवित्तको सेयरमूल्य समायोजन भएको हो ।  यी दुवै कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई घोषणा गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात स्वरोजगार लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ८४६.०३ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम कारोबार...

नेप्सेको चार्टमा बियरिस मारुबुजु क्याण्डल, मध्य ब्याण्डबाट तल खस्यो बजार
STOCK MARKET

नेप्सेको चार्टमा बियरिस मारुबुजु क्याण्डल, मध्य ब्याण्डबाट तल खस्यो बजार

काठमाण्डौ । सेयर बजार आजसहित लगातार ४ दिन घटेको छ । आज नेप्से परिसूचक ३२ अंकले घट्यो । प्राविधिक रुपमा अजाको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बियरिस मारुबुजु क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ ।  त्यसैगरि, बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजार मध्य ब्याण्डबाट पनि तल खसेको छ । अपर ब्याण्ड र लोअर ब्याण्ड फराकिलो हुँदै गएको छ । यसले बजारमा उतारचढाव बढ्दै गएको...

आजका शीर्ष १० ब्रोकरमध्ये कुनबाट भयो कतिको कारोबार ?
STOCK MARKET

आजका शीर्ष १० ब्रोकरमध्ये कुनबाट भयो कतिको कारोबार ?

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटैबाट बिक्री भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५९ करोड ९४ लाखको खरिद भएको छ भने १ अर्ब १५ करोडको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३४ करोड १५ लाखको खरिद भएको छ भने ३४ करोड ९२ लाखको बिक्री भएको मछ ।  तेस्रो स्थानमा रहेको इम्पेरियल...

मल्टिपल डीपी माग गर्दै ब्रोकर, आलटाल गर्दै धितोपत्र बोर्ड !
STOCK MARKET

मल्टिपल डीपी माग गर्दै ब्रोकर, आलटाल गर्दै धितोपत्र बोर्ड !

काठमाण्डौ । पूँजीबजार सम्बद्ध ब्रोकरहरुले मल्टिपल डीपीको माग राखेको लामो समय बितिसकेको छ । तर धितोपत्र बोर्डले भने लामो समयदेखि यस विषयलाई आलटाल गर्दै आएको छ ।स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालले यस विषयमा धितोपत्र बोर्डमा आफूहरुले पहल गरेको बताए । धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले यस विषयमा हालसम्म कुनै निर्णय नभएको जानकारी दिए ।  

नेप्सेले थप्यो वेबसाइटमा ‘सजेसन बक्स’, लगानीकर्ताले दिए उल्टै सेयर किन्ने सल्लाह
STOCK MARKET

नेप्सेले थप्यो वेबसाइटमा ‘सजेसन बक्स’, लगानीकर्ताले दिए उल्टै सेयर किन्ने सल्लाह

काठमाण्डौ । नेप्सेमा नयाँ प्रमुख कार्यकारी अधिकृत आएसँगै नेप्सेको वेबसाइटमा आम सर्वसाधारणले गुनासो तथा सल्लाह सुझाव दिनसक्ने गरी ‘सजेसन बक्स’को व्यवस्था गरिएको छ ।  नेप्सेले आफ्नो सेवामा सुधार गर्न चाल्नुपर्ने कदमहरुबारे आम सर्वसाधारणबाट सल्लाह सुझाव माग गरेको छ । नेप्सेको वेबसाइटमा आइतबारदेखि यस्तो फिचर राखिएको हो । जसमा सर्वसाधारणले नेप्सेका ३ वटा सबल पक्ष र तीनवटा...

५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल र हिमालयन रि
STOCK MARKET

५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल र हिमालयन रि

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३२.४४ अंकले घटेर २६५५.८८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा उपसूचक ०.३३ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.९८ प्रतिशतले...

लगातार चार दिन घट्यो नेप्से, विकास बैंक समूहमा सर्वाधिक दबाब
STOCK MARKET

लगातार चार दिन घट्यो नेप्से, विकास बैंक समूहमा सर्वाधिक दबाब

काठमाण्डौ । नेप्सेको गिरावट आजपनि जारी रहेको छ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । यससँगै नेप्से परिसूचक लगातार चौथो दिन घटेको छ ।  आज नेप्से परिसूचक १.२० प्रतिशत अर्थात ३२.३८ अंकले घटेर २ हजार ६५५.९४ विन्दुमा सीमित बनेको छ ।  

नेरुडे मिर्मिरे लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
STOCK MARKET

नेरुडे मिर्मिरे लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । वैशाख ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले १८ औं साधारण सभा आह्वान गरेको हो ।  सभा आगामी जेठ ५ गते धुलिखेलमा रहेको होटल सारथिमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,...

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर
STOCK MARKET

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज स्वरोजगार र स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  यी कम्पनीहरुले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि वैशाख ११ गते बुक क्लोज गदैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप
STOCK MARKET

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । गत वैशाख ७ गतेदेखि निष्काशित बैंकको ऋणपत्रमा वैशाख १० गतेसम्म आवेदन दिन सकिने जनाइएको थियो । तर माग बमोजिम आवेदन नपरेकाले यो ऋणपत्रमा आवेदन दिने समय वैशाख २१ गतेसम्म लम्बाइएको छ ।  तर यसबीचमा मागभन्दा बढी आवेदन प्राप्त भएमा भने वैशाख २१ गते अघिपनि ऋणपत्र निष्कासन बन्द गरिने धितोपत्र...

लगातार तीन दिन घटेको बजारमा अबको सम्भावना कस्तो ?
STOCK MARKET

लगातार तीन दिन घटेको बजारमा अबको सम्भावना कस्तो ?

काठमाण्डौ । सेयर बजार आजसहित लगातार ३ दिन घटेको छ । तीन दिनको कारोबारमा बजार ३४ अंकले घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा अपर ब्याण्डबाट खसेर मध्य ब्याण्डमा सपोर्ट लिन आउदै गरको देखिन्छ ।  अर्थात बजारले मध्य ब्याण्ड २६७० विन्दु आसपासमा बलियो सपोर्ट लिन सक्छ । क्याण्डल स्टिकबाट बजारलाई नियाल्दा पछिल्लो २ करोबारमा स्पिनिङ टप प्रकृतिको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.