मंगलवार, असार ३,२०८२ 07:06:05
  • मंगलवार, असार ३,२०८२ 07:06:05
सूचक र कारोबार दुवै घट्यो, व्यापार समूह भने सर्वाधिक बढ्यो
STOCK MARKET

सूचक र कारोबार दुवै घट्यो, व्यापार समूह भने सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.६१ प्रतिशत अर्थात १६.६८ अंकले घटेर २ हजार ७०६.४ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले घटेर ४५६.६६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको २ करोड १३ लाख २३ हजार ९६७ कित्ता...

जनता प्रसारण तथा प्रकाशनले आईपीओ निष्कासन गर्ने
STOCK MARKET

जनता प्रसारण तथा प्रकाशनले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । जनता प्रसारण तथा प्रकाशन लिमिटेडले आईपीओ जारी गर्ने प्रक्रियाको थालनी गरेको छ । कम्पनीले प्रारम्भिक प्रक्रियाअन्तर्गत आइ्र्रपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ ।  वैशाख ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १० औं वार्षिक साधारण सभा यही वैशाख २७ गते काठमाण्डौको बुद्धनगरमा रहेको क्वालिटी ब्याङ्क्वेटमा बिहान साढे ७ बजेदेखि...

‘रिलायबल समृद्धि योजना’को इकाई खरिदका लागि आवेदन दिने समयावधि थप
STOCK MARKET

‘रिलायबल समृद्धि योजना’को इकाई खरिदका लागि आवेदन दिने समयावधि थप

काठमाण्डौ ।  ‘रिलायबल सामूहिक लगानी कोष’मा खरिद आवेदन दिने समयावधि थप गरिएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कोष प्रबद्र्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘रिलायबल सामूहिक लगानी कोष’अन्तर्गत सञ्चालन हुने पहिलो बन्दमुखी योजना ‘रिलायबल समृद्धि योजना’ को सार्वजनिक निष्कासन गत वैशाख ३ गतेदेखि गरिएको थियो ।...

गोर्खाज फाइनान्स ६.७१ करोड घाटामा, वितरणयोग्य मुनाफा पनि ५५.१६ करोडले ऋणात्मक
STOCK MARKET

गोर्खाज फाइनान्स ६.७१ करोड घाटामा, वितरणयोग्य मुनाफा पनि ५५.१६ करोडले ऋणात्मक

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेड घाटामा गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी ६ करोड २१ लाख रुपैयाँ घाटामा गएको हो ।  कम्पनीले समीक्षा अवधिसम्म ६ करोड २१ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको तेस्रो त्रैमासम्म भने कम्पनीले ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  कम्पनीको खुद ब्याज आम्दानी पनि...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३८.६१ प्रतिशतले बढ्यो,आम्दानी र ईपीएस कति ?
STOCK MARKET

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३८.६१ प्रतिशतले बढ्यो,आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आव २०८१/८२ को तेस्रो त्रैमाससम्म ४ अर्ब ५४ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.६१ प्रतिशतले बढी हो ।  अघिल्लो आवको सोही अवधिसम्म बैंकले ३ अर्ब २७ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  यो अवधिमा बैंकले १० अर्ब ३१ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । जुन...

पोखरा फाइनान्सको नाफा ७.१९  करोड, वितरणयोग्य मुनाफा १.६३ अर्बले ऋणात्मक
STOCK MARKET

पोखरा फाइनान्सको नाफा ७.१९ करोड, वितरणयोग्य मुनाफा १.६३ अर्बले ऋणात्मक

काठमलाण्डौ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म घाटामा रहेको पोखरा फाइनान्स कम्पनी लिमिटेडले नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा ७ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १७ करोड २३ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीको खुद ब्याज आम्दानी १०.२५ प्रतिशतले बढ्दै २६ करोड २१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको...

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, भाग्यशाली ३ जनाको भागमा पर्यो थप २.५० कित्ता
STOCK MARKET

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, भाग्यशाली ३ जनाको भागमा पर्यो थप २.५० कित्ता

काठमाण्डौ ।  विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । आज एक समारोहका बीच धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा एफपीओ बाँडफाँड भएको हो ।  क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल १९ लाख २३ हजार ४९० आवेदकबाट २ करोड २१ लाख ७६ हजार ८४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आजदेखि खरिद आवेदन दिन सकिने
STOCK MARKET

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आजदेखि खरिद आवेदन दिन सकिने

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आजदेखि २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको ७ वर्षे अवधिको ‘‘७ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८८’नामक ऋणपत्र निष्कासन गरेको हो ।  कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात १५ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री...

यी हुन् साताका सर्वाधिक कमाउने शीर्ष १० कम्पनी, एउटैबाट ४६% सम्म आर्जन
STOCK MARKET

यी हुन् साताका सर्वाधिक कमाउने शीर्ष १० कम्पनी, एउटैबाट ४६% सम्म आर्जन

काठमाण्डौ। यो साता सेयर बजार समग्रमा ५२.०३ अंकले बढ्यो । बजार बढ्दा यो साता लगानीकर्ताले एउटै कम्पनीबाट ४६ प्रतिशतसम्म आर्जन गरेका छन् ।  नेपाल माइक्रो इन्स्योरेन्सका लगानकिर्ताहरुले एक साताको अवधिमा ४६.३७ प्रतिशत कमाएका छन् ।  

डेटा सेन्टरमा विद्युत आपूर्ति बन्द हुँदा ६६ लाख सेयर लगानीकर्ता मारमा, कहिलेसम्म होला समस्या समाधान ?
STOCK MARKET

डेटा सेन्टरमा विद्युत आपूर्ति बन्द हुँदा ६६ लाख सेयर लगानीकर्ता मारमा, कहिलेसम्म होला समस्या समाधान ?

काठमाण्डौ । पूतलीसडक स्थित गूठीको भवनमा बसेको सीडीएससीमा आज बिहानदेखि विद्युत आपूर्ति बन्द भएको छ । यही कारण आज दिन भर मेरो सेयर र सीडीएससीको सर्भर बन्द भएको छ ।  जस कारण पूँजीबजारका ६६ लाख लगानीकर्ता मारमा परेका छन् । एक ब्रोकरले अब यही कारण सेटलमेन्ट एक दुई दिन ढिला हुनसक्ने प्रतिक्रिया दिए । 

जापानको सेयर बजारमा तीन महिनाकै उच्च साप्ताहिक वृद्धि
STOCK MARKET

जापानको सेयर बजारमा तीन महिनाकै उच्च साप्ताहिक वृद्धि

काठमाण्डौ । जापानको सेयर बजार मापक इन्डेक्स निक्की२२५ मा तीन महिनाकै उच्च साप्ताहिक वृद्धि देखिएको छ । शुक्रबार निक्की२२५ इन्डेक्स १.०३ प्रतिशत अर्थात ३५२.६८ अंकले बढेको छ । यससँगै निक्की२२५ इन्डेक्स ३४ हजार ७३०.२८ विन्दुमा पुगेको छ ।  इन्ट्रा डे कारोबारमा निक्की२२५ इन्डेक्स ३४ हजार ७५८ विन्दुको उचाईमा पुगेको छ । साप्ताहिक रुपमा निक्की२२५ इन्डेक्स ३.४१ प्रतिशतले बढ्यो ।...

‘इलिअट वेभ र पेष्टल’ मार्फत नियाल्दा अबको बजारको सम्भावना कस्तो ? (साप्ताहिक विश्लेषणसहित )
STOCK MARKET

‘इलिअट वेभ र पेष्टल’ मार्फत नियाल्दा अबको बजारको सम्भावना कस्तो ? (साप्ताहिक विश्लेषणसहित )

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता पनि सेयर बजारमा ४ दिन नै  कारोबार भएको थियो । यो साता ४ दिनको कारोबारमा बजार  ३ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता २ हजार ६७०.७० विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७२२.७३ विन्दुमा बन्द भयो ।यस हिसाबले यो साता ५२.०३ अंकले सेयर बजारमा सुधार आयो । अघिल्लो साता नेप्से परिसूचक ३२.६९ अंकले घटेको थियो । यो...

गुराँस लघुवित्तको खुद नाफा र आम्दानी बढ्यो, इपीएस कति ?
STOCK MARKET

गुराँस लघुवित्तको खुद नाफा र आम्दानी बढ्यो, इपीएस कति ?

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानी वृद्धि भएको छ । संस्थाले चालु आर्थिक वर्ष २०८१/८१ को तेस्रो त्रैमाससम्ममा २ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २०.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने संस्थाले २ करोड २४ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  संस्थाको खुद ब्याज...

मातृभूमी लघुवित्तको अध्यक्षमा आचार्य चयन
STOCK MARKET

मातृभूमी लघुवित्तको अध्यक्षमा आचार्य चयन

काठमाण्डौ । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा बिनोद आचार्य चयन भएका छन् । चैत ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आचार्यलाई संस्थाको अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।  

कुमारी बैंकको १.९२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको १.९२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि १ लाख ९२ हजार ६४१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

रिभर फल्स पावरको ४३.२४ लाख कित्ता सेयरको लक इन अवधि जेठमा समाप्त हुने
STOCK MARKET

रिभर फल्स पावरको ४३.२४ लाख कित्ता सेयरको लक इन अवधि जेठमा समाप्त हुने

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको लक इन समयावधि आगामी जेठ महिनामा समाप्त हुने भएको छ । कम्पनीको ४३ लाख २४ हजार ६०० कित्ता सेयरको लक इन अवधि जेठ ८ गते समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।  लक इन अवधि खुल्न लागेको कुल...

नेको इन्स्योरेन्सले २.२५ लाख कित्ता अवितरित हकप्रद सेयर वैशाख १२ देखि बिक्री गर्ने
STOCK MARKET

नेको इन्स्योरेन्सले २.२५ लाख कित्ता अवितरित हकप्रद सेयर वैशाख १२ देखि बिक्री गर्ने

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत फागुन ८ गतेदेखि १४ गतेसम्म १ः०.२५ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  जसमध्ये संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख ८१ हजार...

सगरमाथा जलविद्युतको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त
STOCK MARKET

सगरमाथा जलविद्युतको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

काठमाण्डौ। सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयानुसार एनएमबि क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.६९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.६९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ८ जना संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ६९ हजार २१९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

सन नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
STOCK MARKET

सन नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको १ः०.२७  अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.