मंगलवार, असार ३,२०८२ 12:59:19
  • मंगलवार, असार ३,२०८२ 12:59:19
समृद्धि फाइनान्सका नवनियुक्त सीईओ घिमिरेद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
STOCK MARKET

समृद्धि फाइनान्सका नवनियुक्त सीईओ घिमिरेद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ(सन्तोष कुमार घिमिरेले संस्थाको सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराई समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी आफ्नो जिम्मेवारी सम्हालेका छन्।कम्पनीका तत्कालीन सीईओ टीका निधि लोहनीले राजीनामा दिएपछि कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई २०८२ सालको वैशाख १...

सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीरुहको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै केहि संस्थापक सेयरधनीहरुले सेयर बिक्री गर्न निवेदन दिएकाले निजहरुको स्वामित्वमा रहेको सेयर आजदेखि बिक्रीमा राखिएको जनाएको छ ।   बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन । सेयर खरिदका लागि बैंकको विद्यमान...

एनआईसी एशिया बैंकको ऋणपत्र बाँडफाँड
STOCK MARKET

एनआईसी एशिया बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको ऋणपत्रको बाँडफाँड कार्य सम्पन्न भएको छ । बैंकले गत चैत २५ गतेदेखि २८ गतेसम्म जारी गरेको ५ अर्ब  रुपैयाँबराबरको ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर—२०९१’नामक ऋणपत्र बाँडफाँड भएको हो ।  रितपूर्वक आवेदन दिएकाहरुलाई चैत ३१ गते उक्त ऋणपत्र बाँडफाँड गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।  

सांग्रिला डेभलपमेन्ट बैंकको १.४२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सांग्रिला डेभलपमेन्ट बैंकको १.४२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ४२ हजार ५१३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन पेश गर्न सक्नेछन् । लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.५० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.५० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

पियोर इनर्जीको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन
STOCK MARKET

पियोर इनर्जीको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २८ गतेदेखि आम सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ता आईपीओ जारी गरेको थियो ।  कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रकमबराबरको रु.१०० अंकित दरका १ लाख ६०  हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात बाँके जिल्लाका...

सेयर धितो राखेर ऋण लिने बढे,  बैंक/वित्तीय संस्थाबाट ८ महिनामै रु. १.१८ खर्ब प्रवाह
BANKING

सेयर धितो राखेर ऋण लिने बढे, बैंक/वित्तीय संस्थाबाट ८ महिनामै रु. १.१८ खर्ब प्रवाह

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्ताहरुले आफ्नो स्वामित्वमा भएको सेयरधितो राखेर सवा एक खर्ब कर्जा लिएका छन् ।नेपाल राष्ट्रबैंककाअनुसार चालु आवको आठ महिनासम्ममा सेयर लगानीकर्ताहरुले क, ख र ग वर्गका बैंक वित्तीय संस्थाबाट सेयरधितो राखेर एक खर्ब १८ अर्ब ५० करोड रुपैयाँ लोन लिएका छन् । 

फियर एण्ड ग्रिड इन्डेक्समा बुलिस सेन्टिमेन्टमा चलेको निफ्राको आगामी यात्रा कस्तो ?(प्राविधिक विश्लेषण)
STOCK MARKET

फियर एण्ड ग्रिड इन्डेक्समा बुलिस सेन्टिमेन्टमा चलेको निफ्राको आगामी यात्रा कस्तो ?(प्राविधिक विश्लेषण)

ट्रम्पको ट्यारिफ छुटको घोषणासँगै बढ्यो युरोपेली टेक कम्पनीहरुको सेयरमूल्य
STOCK MARKET

ट्रम्पको ट्यारिफ छुटको घोषणासँगै बढ्यो युरोपेली टेक कम्पनीहरुको सेयरमूल्य

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्प्युटर र स्मार्टफोन लगायतका विद्युतीय सामाग्रीहरुमा भन्सार छुट हटाउने निर्णय गरेसँगै सोमबार युरोपेली टेक कम्पनीहरुको सेयरमूल्यमा हरियाली छाएको छ ।  आज कारोबार भएका अधिकांश टेक कम्पनीहरुको सेयरमूल्य बढेका छन् । युरोपेली सेयर बजार मापक इनडेक्स प्यान युरोपियन स्टकएक्स६०० इन्डेक्स २.१६ प्रतिशतले बढेको छ । आज यो...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८.५० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने
STOCK MARKET

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८.५० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राख्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर वैशाख २ गतेदेखि बिक्रीमा राख्न लागेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

गत वर्ष ३१% ले बढ्यो नेप्से, कस्तो रहला यो वर्ष ?
STOCK MARKET

गत वर्ष ३१% ले बढ्यो नेप्से, कस्तो रहला यो वर्ष ?

काठमाण्डौ। सेयर लगानीकर्ताहरुको लागि विसं २०८१ साल फलिफाप नै भएको छ । गत वर्ष समग्र सेयर बजार ३१ प्रतिशतले बढेको छ । वर्षको पहिलो कारोबार दिन अर्थात विसं २०८१ वैशाख २ गते नेप्से इन्डेक्स २ हजार ३१ को विन्दुमा रहेको थियो । यस बीचमा नेप्से परिसूचक साउन ३१ गते ३ हजार २ को विन्दुमा बन्द भएको थियो । तर वर्षको अन्तिम कारोबार अर्थात चैत ३१ गते नेप्से परिसूचक २ हजार ६६२ को विन्दुमा बन्द...

फाइनान्स र विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण, हाइड्रो समूहको झण्डै ५ खर्बको सेयर कारोबार
STOCK MARKET

फाइनान्स र विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण, हाइड्रो समूहको झण्डै ५ खर्बको सेयर कारोबार

काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनासम्ममा फाइनान्स समूह र विकास बैंक समूहको कारोबार सर्वाधिक बढेको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको फागुन मसान्तसम्ममा फाइनान्स सेक्टरको सेयर कारोबार गत आवको सोही अवधिसम्मको तुलनामा ७९८.५३ प्रतिशत र विकास बैंक समूहको सेयर कारोबार ४५१.४३ प्रतिशत बृद्धि भएको छ ।गत आवको फागुन मसान्तसम्म फाइनान्स...

शीर्ष १० ब्रोकरहरुमा पाँचवटाबाट उच्च खरिद,  पाँचवटै बिक्री
STOCK MARKET

शीर्ष १० ब्रोकरहरुमा पाँचवटाबाट उच्च खरिद, पाँचवटै बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा पाँचवटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने पाँचवटैबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३९ करोड ४५ लाखको खरिद भएको छ भने ३४ करोड ५१ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट १९ करोड ८१ लाखको खरिद भएको छ भने ३० करोड ९७ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको...

ग्राउण्ड जिरोका लगानीकर्तामा अन्यौलता, भन्छन्  ‘सेयर बजार र राजनीतिमा खेलै खेल भयो ’
STOCK MARKET

ग्राउण्ड जिरोका लगानीकर्तामा अन्यौलता, भन्छन् ‘सेयर बजार र राजनीतिमा खेलै खेल भयो ’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यस क्रममा आज हामी ज्ञानेश्वर र अनामनगर आसपासका केही ब्रोकर हाउस पुगेर लगानीकर्ताहरुको बिचार बुझ्ने प्रयास गरेका छौ । आज हामी सबै भन्दा पहिले ज्ञानेश्वरमा रहेको सूमेरु सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौं। आज बजार खासै चलायमान नभएको र  यस वर्षको अन्तिम दिन भएका कारण...

नेप्सेमा थपियो १०.५५ लाख कित्ता बोनस सेयर
STOCK MARKET

नेप्सेमा थपियो १०.५५ लाख कित्ता बोनस सेयर

काठमाण्डौ । लुम्बिनी विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ३ प्रतिशत अर्थात १० लाख ५५ हजार ४४०.२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

काङ्ग्रेस सभापति देउवासँग लगानीकर्ताको भेटघाट, यथाशिघ्र गभर्नर नियुक्तिको माग
STOCK MARKET

काङ्ग्रेस सभापति देउवासँग लगानीकर्ताको भेटघाट, यथाशिघ्र गभर्नर नियुक्तिको माग

काठमाण्डौ। सेयर बजारका लगानीकर्ताहरुले पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति  शेर बहादुर देउवालाई भेटेका छन् । लगानीकर्ताको समूहले आइतबार बुढानिलकण्ठ स्थित उनकै निवासमा गएर भेटघाट गरेको हो ।  

११ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ
STOCK MARKET

११ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा समूह ०.५७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.३० प्रतिशतले...

नेप्सेमा गिरावट जारी, ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा’
STOCK MARKET

नेप्सेमा गिरावट जारी, ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३२ प्रतिशत अर्थात ८.६२ अंकले घटेर २ हजार ६६२.०८ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.९ प्रतिशतले बढेर ४४६.४४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर ६...

रिलायन्स फाइनान्सले गर्यो लाभांश नदिने निर्णय
STOCK MARKET

रिलायन्स फाइनान्सले गर्यो लाभांश नदिने निर्णय

काठमाण्डौ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.