बिहीबार, असार २६,२०८२ 09:08:25
  • बिहीबार, असार २६,२०८२ 09:08:25
Global IME Bank Limited

पुवा खोला–वान हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

Hyundai Nepal
पुवा खोला–वान हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
Shivam Cement

काठमाण्डौ । पुवा खोला–वान हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ ।  

उक्त विशेष सभा यही असार २७ गते काठमाण्डौको अनामनगरमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

CG Motors
Muktinath Bikas Bank Limited

सभामा कम्पनीको आईपीओ निष्कासनको रकम वृद्धि गरी आईपीओ जारी गर्ने, आईपीओबाट प्राप्त पूँजीको उपयोगबारे निर्णय गर्ने र चुक्तापूँजी वृद्धिको उपयोगिताको विशेषमा निर्णय गर्ने जस्ता विशेष प्रस्तावहरु पारित गरिनेछन् ।  

यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।     

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.