मंगलवार, असार ३१,२०८२ 01:14:16
  • मंगलवार, असार ३१,२०८२ 01:14:17
Global IME Bank Limited

गुहेश्वरी मर्चेन्टद्वारा पुरानो लाभांश भुक्तानी बुझिलिन आग्रह

Hyundai Nepal
गुहेश्वरी मर्चेन्टद्वारा पुरानो लाभांश भुक्तानी बुझिलिन आग्रह
Shivam Cement

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले पुरानो लाभांश भुक्तानी बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सेयरधनीहरुलाई आव २०७४/७५ र २०७५/७६ को आफ्नो लिन बाँकी लाभांश रकम बुझिलिन आग्रह गरेको हो ।  

Muktinath Bikas Bank Limited

सेयरधनीहरुले उक्त रकम ललितपुरको पुल्चोकमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी बुझिलिन सक्नेछन् ।  

उक्त आवको भुक्तानी लिन बाँकी लाभांश सम्बन्धी विवरण कम्पनीको वेवसाइटमा प्रकाशन गरिएको छ । सम्बन्धित सेयरधनी वा हकवालाहरुले लाभांश रकम बुझिलिन नआएमा कानून बमोजिम भईजाने कम्पनीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.