जग्गा बेचेर सेयरमा हालेको पैसा यसरी भयो आधा, गाडी चढ्ने सपना चकनाचुर
काठमाण्डौ। वर्षको पहिलो कारोबार दिन आज नेप्सेमा दिनभर बढेर कारोबार भयो। ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति ठीकै देखिन्थ्यो । सेयर लगानीकर्ताहरुका सफल र असफल कथा र अनुभव खोज्ने बुझ्ने क्रममा आज मध्यान्न हामी राजधानीको मूटुमा नै रहेको कोहिनूर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३५) मा पुग्यौ। यहाँ लगानीकर्ताको बसाईका लागि कुर्सीहरु टन्न मिलाएर राखिएका थिए भने भित्रको...