नेप्सेमा ३६.५० लाख कित्ता सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा साञ्जेन जलविद्युत कम्पनीको ३६ लाख कित्ता सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ३६ लाख ५० हजार कित्ता अतिरिक्त अर्थात स्थानिय वासिन्दाका लागि जारी गरिएको सेयर सूचीकृत भएको हो ।

