सुनको मूल्यमा पहिरो, हालसम्मकै उच्च विन्दुबाट घट्नुका यस्ता छन् कारण
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो गएको छ । गत साता हालसम्मकै उच्च अर्थात प्रतिऔंस २ हजार ४८३ डलर पुगेको सुनको मूल्यमा व्यापक गिरावट आएको हो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १.६८ प्रतिशत अर्थात प्रतिऔंस ४१.०५ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ४००.७८ डलरमा झरेको छ । आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा...