आज घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ७ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य...