सुनको मूल्य ७ डलरले घट्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य घटेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.३२ प्रतिशत अर्थात ७.७५ डलरले घटेको छ । सुनको मूल्य यो समाचार तयार पार्दासम्म प्रतिऔंस २ हजार ३८३. डलरमा कारोबार भईरहेको छ । सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य प्रतिऔंस ०.४१ प्रतिशत अर्थात ०.१३ डलरले घटेको छ । यससँगै अन्तराष्ट्रिय बजारमा...