दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य आज बढ्यो, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । लगातार दुईदिनसम्म स्थिर रहेको सुनको मूल्य आज भने वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४० हजार ९...