प्रचण्डले असार २८ गते विश्वासको मत लिने, केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना कम
काठमाण्डौ । राजीनामा नदिने हठ लिएर बसेका प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीको यो कदमसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सम्भावनामाथि प्रश्न उठेको छ ।