नेपालमा नयाँ धितोपत्र वित्तीय सेवा लागू गर्ने तयारी, मार्जिन लेन्डिङदेखि डेरिभेटिभ्स बजारसम्मको रूपरेखा प्रस्ताव
काठमाण्डौ । नेपालको पूँजी बजारलाईथप आधुनिक, तरलर अन्तर्राष्ट्रियस्तरको बनाउननेपाल धितोपत्र बोर्डले धितोपत्र वित्तीय सेवासम्बन्धीनयाँ नियामकीय रूपरेखा प्रस्ताव गरेको छ। प्रस्तावित ‘नेपालमा धितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रूपरेखा, २०८३’ लेमार्जिन लेन्डिङ, धितोपत्र सापटी तथा उधारो कारोबार (Securities Lending and Borrowing), कभरड सर्ट सेलिङर डेरिभेटिभ्स बजार विकासलाई प्राथमिकतामा...

