कृषि मन्त्रालयको १०० दिने उपलब्धि: १.५१ अर्ब उखु अनुदान भुक्तानी, कृषि बीमा रकम पनि वितरण
काठमाण्डौ । वर्तमान सरकार गठन भएको १०० कार्यदिन पूरा भएको अवसरमा कृषि, वन तथा वातावरण मन्त्रालयले आफ्नो कार्यकालमा हासिल गरेका प्रमुख उपलब्धि, नीतिगत सुधार तथा आगामी कार्ययोजना सार्वजनिक गरेको छ।बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी र मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले पछिल्लो १०० कार्यदिनमा मन्त्रालयले कृषि, वन,...

