सेबोनका अजय ढुंगानाको खण्डनपत्र–‘मलाई मुख्यसचिव वा कुनै सरकारी निकायबाट आन्दोलन लम्ब्याउन निर्देशन प्राप्त भएको छैन’
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड, कर्मचारी युनियनका अध्यक्ष तथा सहायक निर्देशक अजय ढुंगानाले आफूले मुख्यसचिव वा कुनै सरकारी निकायबाट आन्दोलनलाई थप लम्ब्याउने भनेर कुनै पनि निर्देशन प्राप्त नगरेको दाबी गरेका छन् । बिजशालामा प्रकाशित सेबोन कर्मचारीका नेतालाई मुख्यसचिवको सन्देशः केही दिन आन्दोलन नरोक्नू, अध्यक्षलाई कारबाहीको ग्राउण्ड तयार गर्दैछौं भन्ने समाचारप्रति...

