अनिल अम्बानीलाई बैंक अफ बडौदाले पनि ‘फ्रड’ घोषणा गर्यो, १६५६ करोड भारु बक्यौता
काठमाण्डौ । स्टेट बैंक अफ इन्डिया (SBI) र बैंक अफ इन्डियापछि बैंक अफ बडौदाले पनि रिलायन्स समूहका अध्यक्ष अनिल अम्बानीलाई ‘फ्रड’ घोषित गरेको छ। यसअघि नै विभिन्न ऋण धाँधलीका मुद्दामा अनुसन्धान गर्दै आएका इडी (ED) र सिबिआइ (CBI) को कारबाही भोगिरहेका अम्बानीलाई यो तेस्रो ठूला बैंकले ‘फ्रड’ घोषणा गरेको हो।रिलायन्स कम्युनिकेशन्स (RCOM) का अनुसार, कम्पनीलाई २ सितम्बरमा बैंक अफ बडौदाबाट...