एपोलो हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । एपोलो हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले आवेदन दिने मिति चैत १० गतेसम्म लम्ब्याएको भएपनि मागभन्दा बढी आवेदन परेका कारण निष्काशन बन्द गर्न लागेको हो ।कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३०...

