३५ वर्षसम्म नभएको सुकुम्बासी बस्तीको व्यवस्थापन ३५ मिनेटमै खोजेर हुँदैन : प्रधानमन्त्री
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सुकुम्बासीहरुलाई व्यवस्थापन गर्न समय लाग्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा प्रम शाहले सुकुम्बासी बस्तीलाई दिगो रुपमा व्यवस्थापन गर्न समय लाग्ने बताएका हुन् ।

