Banks

किन ह्वात्तै बढ्यो कर्जाको धितो लिलामीको संख्या ? यसो भन्छन् पूूर्वबैंकर

1670316363auction.jpg
– रेखा चन्द काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गर्ने कर्जाको धितो लिलामीको संख्या ह्वात्तै बढेको छ।  दैनिकजसो ठूलो संख्यामा कर्जाको धितो लिलामीसम्बन्धी सूचनाहरु प्रकाशित भइरहेका छन्। कुनै बैंकले घर–जग्गा लिलामीबारे ७ दिने त कुनैले १५ दिने र कुनैले ३५ दिने सूूचना निकालेका छन्।  विशेषगरी वाणिज्य...

बैंकहरुले अब सदाचार नीति तर्जुमा गर्नुपर्ने

1669974053bank.jpg
काठमाण्डौ । अब बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीहरुको आचार सम्बन्धमा सदाचार नीति तर्जुमा गरी लागू गर्नुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले आज क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो।  एकीकृत निर्देशनमा थप गरिएको...

मंसिरको ब्याजदर सार्वजनिक: वाणिज्य बैंकहरुको स्थिर, विकास बैंक र फाइनान्सले घटाए

1668565815bank.jpg
काठमाण्डौ । वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले मंसिर महिनामा लागू हुने ब्याजदर आज कात्तिक ३० गते एक सूचना प्रकाशित गरी सार्वजनिक गरेका छन्।  सार्वजनिक सूचनाअनुसार मंसिरमा अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राखेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीहरुले घटाएका छन्।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन...

1662798070ADBL-ad-ver-1.gif

मंसिरमा बैंकहरुले ब्याजदर स्थिर राख्ने

1668496394nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले कात्तिकमा कायम ब्याजदरलाई नै मंसिर महिनामा निरन्तरता दिने भएका छन्।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज बिहान बसेको बैठकमा बैंकरहरुबीच मंसिर महिनामा ब्याजदर स्थिर राख्ने सहमति बनेको हो। ‘मंसिरमा बैंकको कर्जा र निक्षेपको ब्याजदरमा कुनै फेरबदल नगर्ने सहमति बनेको छ’,...

बैंकहरुको प्राथमिकतामा नगद लाभांश, तरलता सहज होला ?

1666092207dividends.jpg
– रेखा चन्द काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट अधिकांश बैंकले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने कार्यलाई प्राथमिकता दिने भएका छन्।  नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा गरेको खुुकुुलो व्यवस्थाले पनि बैंकहरुले बोनस सेयरको तुलनामा नगद लाभांशलाई बढी फोकस गर्ने भएका हुन्। राष्ट्र बैंकले गत साउनमा एकीकृत निर्देशन जारी गर्दै...

अधिकांश बैंकको आधारदर बढ्यो, कर्जाको ब्याजदर १९% नजिक

1666004798rate.jpg
– रेखा चन्द काठमाण्डौ । कात्तिकमा ऋण लिने ग्राहकलाई बैंकको ब्याजदर थप महँगो पर्ने भएको छ।  वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि कर्जाको ब्याजदर बढाएर सार्वजनिक गरेका छन्। निक्षेपतर्फ असोजको ब्याजदरलाई निरन्तरता दिएका वाणिज्य बैंकको आधारदर बढेकाले कर्जाको ब्याजदर स्वतः बढेको हो।  नेपाल राष्ट्र बैंकले हरेक ३ महिनामा...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

कात्तिकमा बैंकहरुले असोजकै ब्याजदरलाई दिए निरन्तरता

1665975045rate.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले असोजमा कायम ब्याजदरलाई नै कात्तिक महिनामा निरन्तरता दिएका छन्।  आज कात्तिक महिनाको ब्याजदर सार्वजनिक गर्दै बैंकले असोजमा कायम ब्याजदरलाई निरन्तरता दिएका हुन्। यसअघि असोजमा ६ महिनादेखिको भद्र सहमति भंग गर्दै बैंकहरुले औसतमा १० प्रतिशतले ब्याजदर बढाएका थिए।  असोजमा बैंकहरुले व्यक्तिगत मुद्दति...

कात्तिकमा कर्जाको ब्याजदर बढ्ने, निक्षेपको के होला ?

1665651735823-1663295442interest.jpg
– रेखा चन्द काठमाण्डौ । भद्र सहमति तोडेर असोज महिनामा ब्याजदर बढाएका वाणिज्य बैंकहरुले कात्तिक महिमा के गर्लान् भन्ने चासो अहिले चौतर्फी छ। कात्तिकमा वाणिज्य बैंकको निक्षेपको ब्याजदर यथावत रहने संकेत देखिएको छ। कात्तिकमा साधारण निक्षेप, व्यक्तिगत मुद्दति निक्षेप र संस्थागत मुद्दति निक्षेपको ब्याजदर असोजकै यथावत रहने स्रोत...

दसैँ बिदामा कुन बैंकका शाखा कहाँ–कहाँ खुला रहनेछन् ? (सूचीसहित)

1664537399SCTNCHL.jpg
काठमाण्डौ । नेपालीहरुको महान पर्व दसैँको बिदामा ग्राहकको सुविधाका लागि बैंकहरुले दसैँ काउन्टर सञ्चालन गर्ने भएका छन्। हरेक वर्षझैँ यस वर्षको दसैँमा पनि ग्राहकका लागि बैंकहरुले विभिन्न स्थानमा दसैँ काउन्टर खुला गर्ने भएका हुन्।  माछापुच्छ्रे बैंकले असोज १६ गते (सप्तमी)का दिन विराटनगर, बर्दिबास, लहान, लाजिम्पाट, कलंकी, बनेपा,...

कर्जाको ब्याजदर १८% माथि पुग्यो, यसले के संकेत गर्छ ?

1663763810interest-rates.jpg
– रेखा चन्द काठमाण्डौ । हाल पनि बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव कायमै रहेको छ।  बैंकहरुले विभिन्न तरिका अपनाएर निक्षेप तान्न खोजिरहेका छन्। बैंकहरुले अहिले २ गुुणादेखि १०० गुुणासम्म प्रतिफल दिने गरी सर्वसाधारणलाई आकर्षण गरिरहेको अवस्थाबीच बैंकहरुले निक्षेप बढाउने उद्देश्यले ब्याजदरसमेत बढाइसकेका छन्।  वाणिज्य...

ब्याजदर बढ्दा अर्थतन्त्रमा हलचल, ‘व्यापार घाटा बढ्न सक्ने, कर्जाको ब्याजदर नै १७% माथि पुग्न सक्ने’

1663322310interest-rates.jpg
– रेखा चन्द काठमाण्डौ । लगातार ६ महिनाको भद्र सहमति तोड्दै बैंकहरुले असोज महिनामा ब्याजदर बढाएका छन्।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले ब्याजदरको भद्र सहमति तोडेपछि बैंकहरुले राष्ट्र बैंकको नियमभित्र रहेर असोज महिनाका लागि निक्षेपको ब्याज बढाएर नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। ब्याजदर बढेसँगै...

बैंकहरुले भद्र सहमति तोड्दै ६ महिनापछि बढाए ब्याजदर

1663295442interest.jpg
काठमाण्डौ । बैंकहरुले असोज महिनाका लागि निक्षेपको ब्याजदर बढाएका छन्।  विगत ६ महिनादेखि निक्षेपको ब्याजदर स्थिर राख्दै आएका बैंकहरुले असोजमा भने भद्र सहमति भंग गर्दै आआफ्नै ढंगले ब्याजदर निर्धारण गर्ने निर्णय गरेका थिए। नेपाल बैंकर्स एसोसिएसनले पनि यसका लागि बाटो खुला गरिदिएको थियो।  प्रायः सबै वाणिज्य बैंकहरुले मुद्दति...

असोजमा बैंक ब्याजदर के होला ?

1663056986rate.jpg
– रेखा चन्द काठमाण्डौ । बैंकहरुले असोज महिनामा पनि निक्षेपको ब्याजदरलाई स्थिर राख्ने सम्भावना देखिएको छ।  लामो समयदेखि स्थिर रहँदै आएको बैंकहरुको निक्षेपको ब्याजदर असोजमा पनि स्थिर नै रहने सम्भावना रहेको एक वाणिज्य बैंकका सीईओले बताए। ‘असोजमा पनि बैंकहरुले निक्षेपको ब्याजदर स्थिर नै राख्न सक्छन्’, ती सीईओले भने, ‘नेपाल...

घरजग्गाको मन्दीले बैंकहरुमा कस्तो प्रभाव पर्ला ? यसो भन्छन् जानकार

1662465885land.jpg
– रेखा चन्द काठमाण्डौ । घरजग्गाको कारोबारमा देखिएको मन्दी गहिरिँदै गएको छ। देशभर नै घरजग्गाको कारोबार सुस्ताएको छ।  भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालुु आर्थिक वर्षको पहिलो महिना साउनमा ३३ हजार ३४ घरजग्गा किनबेच भएको छ। जुुुन असारको तुलनामा १३ हजार २४ कम हो। असारमा कुल ४७ हजार ८२ घरजग्गा खरिदबिक्री भएको...

बैंकहरुबीच निक्षेप तान्ने होडबाजी, बीमासहितको योजनामा प्रतिस्पर्धा

1662036792bank.jpg
– रेखा चन्द काठमाण्डौ । पछिल्लो समय पनि नेपाली बैंकिङ क्षेत्रमा तरलता संकट कायमै छ। लगानीयोग्य रकमको अभावमा बैंकहरु छन्।  तरलता संकटसँग जुझिरहेका बैंकहरुले जनताबाट निक्षेप तान्न अनेक जुक्ति लगाइरहेका छन्। बीमा सुुविधासहित १० गुुणासम्मका बचत योजनाहरु ल्याएर बैंकहरु प्रतिस्पर्धामा उत्रिएका छन्। बैंक तथा वित्तीय संस्थाबीच २...

भर्खरै

getty Image

फूटबल स्टार एमबापे: एकैसिजनको कमाई १३ करोड डलरदेखि दान गर्न पनि उत्तिकै उदार

रिपो रेट पाँचौपटक बढेपछि भारतको सेयर बजारमा तहल्का !

रिपो रेट पाँचौपटक बढेपछि भारतको सेयर बजारमा तहल्का !

कुमारी बैंकले ल्यायो रेमिट आईपीओ बचत खाता, अनलाइनबाटै खोल्न सकिने

कुमारी बैंकले ल्यायो रेमिट आईपीओ बचत खाता, अनलाइनबाटै खोल्न सकिने

नेपाल टेलिकमको ब्रान्ड एम्बेसेडरमा पारस खड्का र प्रियंका रानी जोशी नियुक्त

नेपाल टेलिकमको ब्रान्ड एम्बेसेडरमा पारस खड्का र प्रियंका रानी जोशी नियुक्त

चीनको कडा कोभिड प्रतिबन्धमा खुकुलो पारियो, के-के भए परिवर्तन ?

चीनको कडा कोभिड प्रतिबन्धमा खुकुलो पारियो, के-के भए परिवर्तन ?

धरानमा एक्सेल डेभलपमेन्ट बैंकको रक्तदान कार्यक्रम

धरानमा एक्सेल डेभलपमेन्ट बैंकको रक्तदान कार्यक्रम

आइएमईको अफरमा रु. १४.५ हजार पठाउँदा रु. १० लाख उपहार, मेखलाल बने बम्पर विजेता

आइएमईको अफरमा रु. १४.५ हजार पठाउँदा रु. १० लाख उपहार, मेखलाल बने बम्पर विजेता

रोडम्याप फर आईपीओका लागि एनआईबिएल एस क्यापिटल र हिमाल वाटरपार्कबीच सम्झौता

रोडम्याप फर आईपीओका लागि एनआईबिएल एस क्यापिटल र हिमाल वाटरपार्कबीच सम्झौता

बाराही हाइड्रोपावरको आईपीओ पहिलो दिनै ४ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

बाराही हाइड्रोपावरको आईपीओ पहिलो दिनै ४ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

सुपर मादी हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका कति नेपालीले दिए आवेदन ?

सुपर मादी हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका कति नेपालीले दिए आवेदन ?

सानिमा बैंकद्वारा वार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न

सानिमा बैंकद्वारा वार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न

म्याक्डीमा ४ महिनापछि बियरिस क्रसओभर, हिस्टोग्राम पनि नेगेटिभ

म्याक्डीमा ४ महिनापछि बियरिस क्रसओभर, हिस्टोग्राम पनि नेगेटिभ

रिलायन्स लाइफको अभिकर्ता भेटघाट र सम्मान कार्यक्रम

रिलायन्स लाइफको अभिकर्ता भेटघाट र सम्मान कार्यक्रम

कोका-कोला फाउन्डेसनको सहयोगमा क्रिएसनद्वारा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

कोका-कोला फाउन्डेसनको सहयोगमा क्रिएसनद्वारा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

नयाँ टीएमएस सञ्चालन प्रक्रिया अन्तिम चरणमा, आउँदो साताबाट परीक्षण थालिने

नयाँ टीएमएस सञ्चालन प्रक्रिया अन्तिम चरणमा, आउँदो साताबाट परीक्षण थालिने