नेप्सेमा विशाल बजार सबैभन्दा ठूलो कम्पनीः पूँजीकरणमा व्यापार समूह अब्बल, फाइनान्स कमजोर
काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण बढाउन व्यापार समूह सबैभन्द बढी अब्बल देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको १० महिनाको तथ्याङ्कअनुसार व्यापार समूहको धितोपत्र बजार पूँजीकरण २ खर्ब ४४ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।