एसईई दिएर बसेका विद्यार्थीहरूलाई आईटीका कोर्षहरुमा २४% छुट दिदै ब्रोडवे इन्फोसिस
काठमाण्डौ । एसईई दिएर बसेका विद्यार्थीहरूका लागि आईटी ट्रेनिङ प्रदान गर्ने संस्था ब्रोडवे इन्फोसिसले २४ प्रतिशत छुट दिने भएको छ । एसईई दिएका विद्यार्थीले आफ्नो खाली समय सीप सिक्न सदुपयोग गरून भन्ने उद्देश्यले ब्रोडवेले आफ्ना आईटीका ट्रेनिङ कोर्षमा २४ प्रतिशत छुट दिने भएको हो ।