मौद्रिक नीति २०८३/८४ : सिबिफिनको स्वागत, तर पूँजी दबाब र जोखिम व्यवस्थापनमा राष्ट्र बैंकसँग थप अपेक्षा
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन० ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई सकारात्मक र सन्तुलित भनेको छ । मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण र समग्र आर्थिक सन्तुलन कायम गर्ने दिशामा मौद्रिक नीतिले सन्तुलित कार्यदिशा लिएको सिबिफिनको टिप्पणी छ ।सिबिफिनले मौद्रिक नीतिले विगतको...

