शुक्रबार, जेष्ठ १,२०८३ 02:09:15
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:09:15
सिइडिबी होल्डिङ्सले कमायो रु.४७.३५ करोड नाफा, इपीएस नै ६१.०५ रुपैयाँ !
Capital Market

सिइडिबी होल्डिङ्सले कमायो रु.४७.३५ करोड नाफा, इपीएस नै ६१.०५ रुपैयाँ !

काठमाण्डौ । सिइडिबी होल्डिङ्स लिमिटेडले आम्दानीमा उल्लेख्य सुधार गर्दै नाफा ग्रोथ गरेको छ ।  चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ४७ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ३४.१४ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३५ करोड ३० लाख  रुपैयाँ नाफा कमाएको थियो ।  

सीईडिबी हाइड्रो डेभलपमेन्ट कम्पनी अब इतिहासमा सीमित, नयाँ नामसहित कारोबारमा
Capital Market

सीईडिबी हाइड्रो डेभलपमेन्ट कम्पनी अब इतिहासमा सीमित, नयाँ नामसहित कारोबारमा

काठमाण्डौ । सीईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेड इतिहास बनेको छ ।  यो कम्पनीको २०८१ असोज २१ गते सम्पन्न २०७९/८० र २०८०/८१ को वार्षिक साधारणसभाले नाम परिवर्तनको अजेण्डा पारित गरेसँगै सीईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडको अस्तित्व समाप्त भई नयाँ नाम पाएको हो ।  सभाले कम्पनीको नयाँ नाम ‘सिईडिबी होल्डिङ्ग्स लिमीटेड’ हुने निर्णय गरेको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X