चीनको बेइजिङमा भारी वर्षा, ३० जनाको मृत्यु
काठमाण्डौ । चीनको राजधानी बेइजिङमा भारी वर्षा र बाढीका कारण ३० जनाको मृत्यु भएको छ । यससँगै बेइजिङ प्रशासनले आपतकालीन बाढीको चेतावनी जारी गरेको छ। गत शनिबारदेखि सुरु भएको वर्षाका कारण हालसम्म ८० हजारभन्दा बढी मानिस अन्यत्र जान बाध्य भएका छन् । मंगलबार दिउँसोसम्म भारी वर्षा हुने अनुमान गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बाढीमा बेपत्ता भएका सबैको खोजी र राहत...