भारतमा कक्रोज जनता पार्टीका प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठीचार्ज, नरेन्द्र मोदीले छाडे संसद
काठमाण्डौ । भारतको राजधानी नयाँ दिल्लीमा सोमबार ‘चलो संसद्’ अभियानका क्रममा तनावपूर्ण अवस्था सिर्जना भएको छ। कक्रोज जनता पार्टी(सीजेपी) को आह्वानमा हजारौँ प्रदर्शनकारी संसद् भवनतर्फ अघि बढेपछि सुरक्षा निकायसँग झडप भएको हो। प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको जनाएको छ।प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको...

