कांग्रेसमा फेरबदल: सिटौला हटे, पन्त राष्ट्रियसभा दलको नेता नियुक्त
काठमाण्डौ, नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएको छ। उनको स्थानमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमलादेवी पन्तलाई मनोनीत गरेका छन्।

