कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । माघ १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १८ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी फागुन १० गते आइतबारका दिन विरगञ्जमा रहेको बैंकको प्रधान कार्यालयमा बिहान ८ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको छ । उक्त सभामा अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति सम्बन्धी...

