यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
काठमाण्डौ । मन्त्रिपरिषद् बैठकले विभिन्न सरुवा, नियुक्ति तथा नीतिगत एवं कानस्नी निर्णयहरू गरेको छ। सिंहदरबारमा बिहीबार बसेको बैठकले नेपाल प्रहरीका ८ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।बैठकले अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न...

