प्रिक्साले गर्यो दैलो कृषिलाई अधिग्रहण, किसानदेखि उपभोक्तासम्म विश्वासिलो खाद्य प्रणाली बनाउने लक्ष्य
काठमाण्डौ । नेपालमा कृषि र खाद्य प्रणालीलाई अझै विश्वासिलो र सुरक्षित बनाउने उद्देश्यले प्रविधि कम्पनी प्रिक्साले दैलो कृषिलाई अधिग्रहण गरेको छयो कदमसँगै अब किसानबाट उत्पादन भएको तरकारी, फलफूल र खाद्यान्न कहाँ उत्पादन भयो, कसरी आयो भन्ने कुरा उपभोक्ताले सजिलै थाहा पाउन सक्ने प्रणाली विकास गरिने प्रिक्साले जनाएको छ ।प्रिक्साका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनीष शर्मा का...

