राबा बैंक बानेश्वरबाट लुटेराले १८ केजी सुन र ५ करोड नगद सहजै लुट्नसक्नु पछाडिको कारण यस्तो ! नेतृत्वमाथि प्रश्न
काठमाण्डौ । भदौ २३ गतेको जेनजी आन्दोलनमा सरकारले अन्धाधुन्ध गोली चलाई १९ जनाभन्दा बढीको हत्या गरेको विरोधमा भदौ २४ गते काठमाण्डौ लगायतका देशका विभिन्न क्षेत्रमा आगजनी र तोडफोडका घटनाहरु भए । यो क्रममा जेनजीको हत्याबाट आक्रोशित सर्वसाधारणसँगै चोरीडकैतीमा संलग्नहरु समेत प्रदर्शनमा मिसिए र विभिन्न बैंकदेखि, कर्पोरेट हाउस, मिडिया हाउस, व्यक्तिका निजी भवन तथा सम्पत्ति,...

