धौलागिरी लघुवित्तको सञ्चालकमा नेपाल नियुक्त
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा सञ्जिता नेपाल नियुक्त भएकि छन् । भदौ ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले नेपाललाई संस्थाको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।