Capital Market

डिम्याट खातावालाको संख्या ६८ लाख माथि, मेरो सेयर लिने पनि ५८ लाख कटे

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा डिम्याट खातावालाको संख्या ६८ लाख २ हजार ८३ पुगेको छ । धितोपत्र बोर्डले मल्टिपल डीपी अघि बढाउँदै गर्दा डीपीको संख्या ६८ लाख नाघेको हो ।