३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना अघि बढ्यो, सन् २०३३ सम्म विद्युत् उत्पादन गर्ने लक्ष्य
काठमाण्डौ । व्यावसायिक घराना गोल्यान समूहले अघि बढाएको ३०६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको उत्पादन अनुमतिपत्र प्रक्रिया अघि बढेको छ।गोल्यान समूहको सहायक कम्पनी एलिभेट इनर्जीमार्फत निर्माण अघि बढाउन लागिएको यो आयोजना निजी क्षेत्रले निर्माण गर्न लागेको ठूलो अर्धजलाशययुक्त जलविद्युत् आयोजना हो। कम्पनीले २०७७ सालमा आयोजनाको सर्वेक्षण...

