सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा र महाअभियोगको धम्की आएको दाबी
काठमाण्डौ । एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) ले सर्वोच्च अदालतका तीन न्यायाधीशमाथि राजीनामाका लागि राजनीतिक दबाब दिइएको र नमाने महाअभियोग लगाउने धम्की आएको दाबी गरेका छन्।तीन संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँललाई लक्षित गरी यस्तो दबाब दिइएको भन्ने विश्वसनीय...

