एनआईसी एशिया क्यापिटलद्वारा कतारमा ‘पर्सनल फाइनान्स एन्ड इन्भेस्टमेन्ट मास्टरक्लास’
काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले विदेशमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै पहिलोपटक कतारको दोहामा ‘पर्सनल फाइनान्स एन्ड इन्भेस्टमेन्ट मास्टरक्लास’ सम्पन्न गरेको छ।संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको क्यापिटलले वैदेशिक रोजगारीमा रहेका नेपालीको वित्तीय तथा पुँजीबजारसम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले...

