फिफा विश्वकप २०३० मा ६४ टोली सहभागी गराइने !
काठमाण्डौ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष गियानी इन्फान्टिनो ले सन् २०३० को विश्वकपमा टोली संख्या बढाएर ६४ पुर्याउने सम्भावनाबारे छलफल गरिने बताएका छन्। उनले आगामी विश्वकपपछि यस विषयलाई फिफाका सम्बन्धित समितिहरूमा अध्ययन र छलफलका लागि लैजाने जानकारी दिएका हुन्।हाल विश्वकप ३२ टोलीको ढाँचाबाट २०२६ संस्करणदेखि ४८ टोलीमा विस्तार हुँदैछ। अमेरिका, क्यानडा र...

