Capital Market

लगातार करेक्सन व्यहोरेको फाइनान्स समूहमा शानदार बाउन्सब्याक, धेरै मूल्य बढ्ने कम्पनी पनि यही समूहका

काठमाण्डौ । केही दिनको गिरावट व्यहोरेको फाइनान्स समूहले शानदार बाउन्स ब्याक गर्ने रुझान देखिएको छ ।  बुधबार बजार खुलेको एक घण्टासम्म सुस्ताएको फाइनान्स समूह त्यसपछि भने रकेटको गतिमा बढिरहेको छ ।