आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्युपछि गृह मन्त्रालयमा आकस्मिक छलफल, गृहमन्त्री अस्पताल जाँदै
काठमाण्डौ। आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि गृह मन्त्रालयले आकस्मिक छलफल सुरु गरेको छ।गृह मन्त्रालय स्रोतका अनुसार घटनाबारे मन्त्रीसहितका अधिकारीहरू छलफलमा जुटेका छन्। छलफलपछि गृहमन्त्री सुधन गुरुङ स्वयं अस्पताल पुग्ने तयारीमा रहेको मन्त्रालयले जनाएको छ।गृहमन्त्री गुरुङको सचिवालयका अनुसार उनी केही बेरमा वीर अस्पताल पुग्नेछन्।...

