गरिमा सेक्युरिटिजद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । गरिमा सेक्युरिटिज लिमिटेडले तेस्रो वार्षिक साधारण सभा डाकेको छ । असोज ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज २७ गते काठमाण्डौको कमलपोखरीमा रहेको कम्पनीको कार्यालयमा साँझ ४ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।