सातै प्रदेशमा वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रम गर्दै ग्लोबल आइएमई बैंक
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवालाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ।बैंकले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत देशका सातै प्रदेशमा वित्तीय तथा डिजिटल साक्षरतासम्बन्धी विभिन्न गतिविधि आयोजना गर्ने जनाएको छ। यी कार्यक्रम बैंकका विभिन्न शाखा कार्यालयमार्फत सञ्चालन गरिनेछन्।ग्लोबल मनि...

